Tag: सलमान रुस्दी

न्यूयोर्कमा चक्कु प्रहारबाट गम्भीर घाइते विश्व प्रसिद्ध लेखक सलमान रुस्दी को...

न्यूयोर्कमा एउटा मञ्चमा छुरी प्रहारबाट गम्भीर अवस्थामा पुगेका सर सलमान रुस्दीले आफ्नो पाँच दशक लामो साहित्यिक कामका कारण कैयौँ ज्यान मार्ने धम्की पाउने गरेका थिए। यी ब्रिटिश साहित्यकारका धेरै पुस्तकहरू सफल थिए।