Tag: सीता एयर

‘हवाई कम्पनी बन्द हुँदैनन्, संकट जित्दै हामी उठ्छौं’

अमेरिका, भारत तथा अन्य विभिन्न देशमा हवाई क्षेत्रलाई यातायात क्षेत्रमा राखेका छन् । पानीजहाज, सडक, रेल हवाई क्षेत्रपनि यातायात हो भन्ने अन्य देशको मान्यता छ ।