Tag: सुर्तीजन्य पदार्थ सेवन

सुर्तीजन्य पदार्थ सेवनमै बाहिरियो नेपालीको ९ महिना साढे २ अर्ब, कसरी...

यसैगरी विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको सेवनका कारण जाने गरेको छ। यो डरलाग्दो तथ्यांक तपाईं हाम्रासामु उपलब्ध छ। तर पनि सुर्ती आयातामा भने कमी आएको छैन् ।