Tag: सौन्दर्यकला व्यवसायी संघ

ब्यूटी पार्लर तथा सैलुन व्यवसाय संचालनमा सहयोग गर्न सौन्दर्यकला व्यवसायी संघको...

लकडाउनबाट साना एवं मझौला व्यवसायी लगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म असहज बन्दै गएको यथार्थतालाई मनन गरी उद्योग व्यवसाय संचालनमा सहजता ल्याउन र लकडाउन खुकुलो पारी व्यवसाय संचालन गर्ने वातावरण बनाईदिन सरकारसंग आग्रह गरेको छ ।