Tag: ६ महिनामा १०३ उद्योग दर्ता

कोरोनाकाबीच ६ महिनामा १०३ उद्योग दर्ता, उत्पादन र सेवामूलक क्षेत्र रोजाइमा

कोरोनाले विश्वभर नै औद्योगिक क्रियाकलाप सुस्त भइरहेका चालू आवको पुस मसान्तसम्म १०३ उद्योग सञ्चालनका लागि दर्ता भएका छन् ।