Tag: #accident #bhaktapur

रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका- १० सारादा बतासेस्थित बिपी राजमार्गमा भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् ।

भक्तपुरमा मोटरसाइकलकाे ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरमा मोटरसाइकलकाे ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।