Tag: #aeroplane #price

सर्वत्र आलोचनापछी घट्यो हवाई भाडादर, तीन दिनसम्म नबढाइने

यात्रुहरु बढेसँग भाडादर उच्च बढाएका वायुसेवा कम्पनीहरुको उक्त निर्णयको सर्वत्र आलोचना भएपछि हाल वायुसेवा संचालक संकले आगामी ३ दिनसम्म उच्च भाडा नलिने निर्णय गरेको हो ।