Tag: Ambika Prasad Paudel

शेयर विश्लेषकको सुझाव -‘संयमित भएर कारोबार गर्नु, अत्यावश्यक नपरी शेयर नबेच्नु’

पुँजी बजार सुदृढीकरण बृहत कार्यदलका संयोजक अम्बिकाप्रसाद पौडेलले शेयर लगानीकर्ताहरुलाई संयमित भएर संयमित भएर कारोबार गर्न र अत्यावश्यक नपरी शेयर बिक्री नगर्न अपील गरेका छन् ।