Tag: #america #visa process #interview

अमेरिका भिसाका लागि अन्तर्वार्तामा नयाँ मापदण्ड

अमेरिकि भिसामा नयाँ मापदण्ड लागू गरिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागु गरेकाे बताएकाे हाे।