Tag: apple

एप्पलले आइफोनमा आफ्नो स्वामित्वको लाइटनिङ चार्जिङ पोर्ट नराख्ने

एक विश्लेषकका अनुसार यो वर्ष एप्पलबाट हेडलाइन खिच्नेु अपडेटको अभावले केहीलाई निराश बनाउनेछ ।यसले नयाँ वाच र आईफोनको ब्याट्री र अन्य पार्ट्समा प्रयोग हुने रिसाइकल सामग्रीको मात्रा पनि बढाउनेछ ।

चीनमा सरकारी कर्मचारीलाई आइफोन प्रतिबन्धपछि एप्पलको शेयर मूल्य ओरालो

चिनियाँ सरकारको आदेशलाई कत्तिको कडाइका साथ कार्यान्वयन भइरहेको छ भन्ने स्पष्ट छैन। यस विषयमा एप्पलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

एप्पल सर्वाधिक मूल्यवान कम्पनीबाट तल झर्यो, तेल उत्पादक अराम्को शीर्षस्थानमा

बिटक्वाइन, अन्य प्रमुख क्रिप्टोकरेन्सीहरू र डिजिटल कम्पनीहरुको सेयर मूल्य तीव्र रूपमा झरिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

एप्पल बन्यो ३० खर्ब डलर बजारमूल्य भएको विश्वकै पहिलो कम्पनी

एप्पल कोभिड तथा लकडाउनमा सबैभन्दा बढी कमाउनेमध्ये एप्पल परेको छ । लकडाउनमा विशेषगरी मानिसहरु स्मार्टफोन, ट्याबलेट तथा ल्याउपटमा निर्भर रहेकोले यस्ता उत्पादनको माग बढेको थियो ।

स्याउ उत्पादक कृषकलाई बजार अभाव

दार्चुला, २९ भदाै । अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यति बेला लटरम्म स्याउ फलेका छन् । बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै...