Tag: #bangladesh #atm

एटिएम रित्तो हुँदा सर्वसाधारणलाई नगद अभाव

प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गर्नुका साथै खुल्ला भएकामा पनि नगद छैन ।