Tag: #Bharatpur hospital

भरतपुर अस्पताल देशकै ‘उत्कृष्ट अस्पताल’

दोस्रो स्थानमा बाँकेको भेरी अस्पतालले ८३ अंक,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७५, डडेल्धुरा अस्पताल ७३ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ अंक पाएका छन् ।