Tag: bus accident

४० यात्रुसहितको भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो

तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा खसेको हो ।

बेथानचोक दुर्घटनाका मृतकमध्ये १३ को खुल्यो पहिचान

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएका १७ मध्ये १३ जनाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।