Tag: Chitwan International Industrial Expo

चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा, शुक्रबारबाट शुरु हुँदै

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले औद्योगिक प्रदर्शनी हुन लागेको आयोजक चितवन उद्योग संघले मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।