Tag: Claude 3

च्याटजीपीटी र जेमिनाईलाई चुनौती दिने ‘क्लाउड थ्री’

एआई र च्याटबोट्सको लोकप्रियतालाई चुनौती दिन एआई स्टार्टअप एन्थ्रोपिकले आफ्नो 'क्लाउड थ्री' सार्वजनिक गरेको छ । गुगल र अमेजन समर्थित स्टार्टअप एन्थ्रोपिकले क्लाउड थ्रीको तीन भेरियन्ट सार्वजनिक गरेको हो ।