Tag: CNI

नेपाल उद्योग परिसंघ–पाकिस्तानी राजदूतबीच भेट, दुईदेशबीच डिजिटल भुक्तानीको व्यवस्था गर्न सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ ।...

चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा, शुक्रबारबाट शुरु हुँदै

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले औद्योगिक प्रदर्शनी हुन लागेको आयोजक चितवन उद्योग संघले मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

सीएनआईको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन । सीएनआईको गभर्निङ काउन्सिल बैठकबाट अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत मनोनयन...

पर्वतारोही एवं फोटो पत्रकार श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई परिसंघको...

काठमाडौं, ८ असार । नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र...

परिसंघले दियो बजेटमा, ‘मेक इन नेपाल’ समेटेकोमा सरकारलाई धन्यवाद, यस्तो छ...

नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा नेपाल उद्योग परिसंघको महत्वपूर्ण सुझावहरू पनि समेटेको र परिसंघले नेपाल सरकारसँगको सहकार्यमा कार्यान्वयन गरिरहेको मेक इन नेपाल अभियानमा सहयोग गर्ने घोषणा भएकोमा नेपाल सरकारमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

शिथिल व्यवसाय पुनरुत्थान गर्न सहयोग गर्ने मौद्रिक नीतिः सीएनआई

नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षालाई परिसंघले स्वागत गरेको छ ।

उद्योगी तथा लगानीकर्ताको हितका लागि प्रदेश २ जुनसुकै कदम उठाउन तयार

काठमाडौ,७ असोज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योगी तथा लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार जुनसुकै कदम उठाउन पनि तयार रहेको...

पूर्वाधार सम्मेलन भदौमा, पाँच सय लगानीकर्ता आउने

काठमाडौं, २० साउन । नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्ने तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी तिब्र...

भिसिटिएस लागु नगराउन व्यावसायीको दौडधुप, सीएनआईले भेट्यो अर्थमन्त्री

काठमाडौं, ६ साउन । नेपाल उद्योग परिसंघको एक प्रतिनिधि मण्डलले आज अर्थमन्त्री लगायत अर्थमन्त्रालयका उच्चपदस्थ अधिकारीहरुलाई भेटि आर्थिक ऐन २०७६ र त्यसका प्रावधानले नेपालको...

सिएनआईको १६ औं साधारण सभा सम्पन्न, अध्यक्षमा सतिश कुमार मोर

काठमाडौं, २५ चैत । नेपाल उद्योग परिसंघ (सिएनआई)को १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार काठमाडौंमा भएको साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा...