Tag: #ctevte

सीटीईभीटीले साढे पाँच हजार विद्यार्थीलाई छात्रवृत्ति दिने

तीन वर्षे डिप्लोमामा ३ हजार ७६३ जना र १८ महिनाको प्रि-डिप्लोमामा १ हजार ६४७ जना विद्यार्थीले छात्रवृत्ति पाउने छन् ।