Tag: Current Noodles

कृषि, रोजगारी र आर्थिक विकासको संवाहक करेन्ट चाउचाउ

देशभर करिब ३० हेक्टर जमिनमा अकबरे खुर्सानी खेती गर्नेलगायत मकवानपुरमा प्रयोगमा नआएको जमिनमा खुर्सानी खेतीलाई प्रोत्साहन गर्ने करेन्टले आफ्नो उच्च गुणस्तरीय उत्पादनले धेरैको मन जित्न सफल बनेको हो ।