Tag: Customs

विमानस्थल भन्सारमा अर्थमन्त्रीको निरीक्षण, मालवस्तुको समयमै निकासी र लिलामी गर्न निर्देशन

काठमाडौं, ८ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शिता र कुशलता कायम गरी कार्य सम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन्...