Tag: #dashain2025

लाग्याे दसैं, २४ घण्टामा ४३ हजारले छाडे काठमाडौं

२४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।