Tag: #dumkibaas #news

दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।