रास्वपा सांसद एवं पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई आग्रह गरेकी छिन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस राख्दै शिक्षकको आत्मसम्मानमा लागेको चोटलाई सम्झेर भए पनि पार्टीको सदस्यता त्याग्न उनले आग्रह गरेकी हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसार्ने भएको छ। मंगलबार बसेको बोर्ड बैठकले यस्ताे निर्णय गरेको हो। परीक्षा समन्वय समिति मार्फत् परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय हाे।