Tag: Ethiopia

इथोपिया बन्यो पट्रोल तथा डिजेल गाडी प्रतिबन्ध गर्ने विश्वमै पहिलो देश

अफ्रिकी मुलुक इथियोपियाले पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाएर दिगो यातायतको दिशामा आफुलाई अगाडी बढाएको छ । यससँगै इथोपिया विश्वमै पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउनेपहिलो देश बनेको छ ।