Tag: Football
साफ यू २० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल आज बंगलादेशसँग भिड्दै
दक्षिण एसियाली फुटबल महासंघ ९साफ० यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।
नेपाल र सिंगापुरबीच आज मैत्रीपूर्ण फूटबल
नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपालले अभ्यासका रुपमा यो खेलमा भाग लिन लागेको हो ।
विश्वकपमा एसिया महादेशबाट पहिलो पटक ६ टिम प्रतिस्पर्धा गर्दै
काठमाडौं, ३१ जेठ । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । विश्वकपमा अष्ट्रेलिया छनोट भएसँगै एसिया...
अल्मुताइरीले गरे सम्झौतामा हस्ताक्षर, तीन वर्ष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहने
१ नोभेम्बरबाट सुरु भएको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहने बताइएको छ ।
लिभरपुललाई पेनाल्टीमा हराउँदै म्यान्चेष्टर सिटीले जित्याे कम्युनिटी शिल्ड
काठमाडाैं, २० साउन । प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले नयाँ सिजनको पहिलो उपाधिको रुपमा कम्युनिटी शिल्ड उचालेको छ ।
सिटीले आइतबार बेलुका भएको खेलमा...
नेमारलाई भित्र्याउने बार्सीलोनाको तयारी, पिएसजीसँग कुराकानी हुँदै
काठमाडाैं, १९ साउन । क्याटलान क्लब बार्सीलोना आफ्ना पूर्व ब्राजिली फरवार्ड नेयमारलाई फेरि क्लबमा भित्र्याउने तयारीमा लागेको छ ।
क्लबमा अधिकारीहरुले नेयमारलाई अनुबन्धित गर्नको...
एएफसी कप खेल्न बङ्गलादेश उड्याे नेपाली लिग च्याम्पियन मनाङ
काठमाडाैं, २ असार । एएफसी कप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं खेल खेल्न नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ ।
यही...


























