Tag: Global IME Bank

ग्लोबल आईएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन्स डे को अवसरमा क्यासब्याक अफर

ग्लोबल आइएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ।

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ६६ करोड रुपैयाँ, प्रतिसेयर आम्दानी...

बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा १५.०४ प्रतिशतले बढेको छ ।

वाणिज्य बैंकहरुको नाफा २८ अर्ब नाघ्यो, धेरै कमाउने एनआइसी एसिया...

सबैभन्दा धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । एनआइसी एसियाले मंसिर मसान्तमै २ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ ।

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल किसान कार्ड’ मार्फत सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध...

ग्लोबल आइएमई बैंकले आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यवसायिक कृषकहरुलाई आवश्यक मलखाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्ड मार्फत सहुलियतपूर्ण व्याजदरमा कृषि कर्जा उपलब्ध गराउनेछ।

ग्लोबल आइएमई बैंकका ४९ कर्मचारी सम्मानित

काठमाडौँको एभरेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुङ्गा पार गरेकोमा सम्मान गरेका छन् ।

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई डिजिटल बैंकिङ्गमा छुट तथा क्यासब्याक

बैंकले वार्षिकोत्सवको मौका पारेर आफ्ना आदरणीय ग्राहकहरुलाई पौष १५ गतेबाट माघ १५ सम्म (१ महिना)का लागि मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने छ ।

ग्लोबल आइएमई बैंकको सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।

डिजिटल बैंकिङ सेवा सम्बन्धी ग्लोबल आइएमईको देशव्यापी साक्षरता अभियान

ग्लोबल आईएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरिरहेकाे छ ।

ग्लोबल आइएमई बैंकद्वारा एनआरएन लक्षित ६ वटा नयाँ खाता सञ्चालनमा

ग्लोबल आइएमई बैंक लिमिटेडले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रबद्र्धित विदेश स्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।

ग्लोबल आइएमई बैंकले वेलायतबाट ३ अर्ब ऋण ल्याउने

ग्लोबल आइएमई बैंकलाई सीडीसीले गरेको यो ऋण सहयोगले आन्तरिक व्यवसायहरुको वित्तीय पहुँच बढाउनुका साथै आर्थिक अवसर वृद्धि गर्ने र आन्तरिक वस्तु तथा सेवाको उपलब्धता बढाउने बताए ।