Tag: #gold #arrasted

सुन गाल्ने मेसिन र नगद ५० लाखसहित पाँच जना पक्राउ

पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइने बताइएको छ ।

सुन प्रकरण: १५ लाख धरौटीमा छुटे पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ

१४ किलो सुन प्रकरणमा छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् ।

तीन डल्ला सुनसहित भारतीय नागरिक पक्राउ, थप अनुसन्धान हुँदै

तीन वटा डल्ला बनाएका ८ सय ५५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।