Tag: Gold & Silver Dealler Federation

दुई प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सुनचाँदी व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सरकारको निर्णय सुनचाँदी व्यवसायीको हीतविपरित भएको ठहर गरेको छ ।

नक्कली विल वनाएर नक्कली गरगहना विक्री गर्ने गिरोह सक्रिय,सतर्क रहन आग्रह

नक्कली विल बनाएर नक्कली गरगहना विक्री गर्ने गिरोह काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा सक्रिय हुन थालेको पाइएको छ ।

सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष शाक्य चेम्वरको कार्यसमितिमा मनोनीत

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य निजी क्षेत्रको प्रतिनिधमिूलक संस्थाको रुपमा रहेको नेपाल चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा मनोनीति भएका छन् ।