Tag: #hasina

शेख हसिनाको अवामी लिगद्वारा विरोध प्रदर्शनकाे घाेषणा

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले ३० नोभेम्बरसम्म देशव्यापी विरोध प्रदर्शन आह्वान गरेको छ ।