Tag: holi

होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने

काठमाडौँ उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आज बिहानैदेखि उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

होलीको रंग र पानीबाट यसरी बचाउनुहोस् स्मार्टफोन (टिप्स सहित)

पाईंको फोन नजिकैको सुरक्षित ठाउँमा राख्नुहोस् र यस समयमा ब्लुटुथ ईयरफोन मात्र प्रयोग गर्नुहोस् । यसले तपाईंको फोन सुरक्षित राख्दछ। यसको अलावा, तपाईं आफ्नो फोन रक्षा गर्न एक सुरक्षा कभर प्रयोग गर्न सक्नुहुनेछ ।

बसन्तपुरमा होलीको रौनक, तस्बिरमा

काठमाडौं, २२ फागुन । काठमाडौंको वसन्तपुर दरवार स्क्वायरमा आज होली विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा स्वदेशी तथा जिदेशी युवाहरुको विशेष सहभागीता...

कुन देशमा कसरी मनाइन्छ होली, तराई-मधेसमा किन पूर्णिमाको भोलिपल्ट ?

फागू पूर्णिमा अर्थात होली पर्व । रङहरूको रंगिन पर्व होली सबैभन्दा रमाइलो पर्व पनि हो। आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ ।