Tag: Housing and Land Development Association

घरजग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला निर्वाचित

नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा बुधबार भएको संघको १६औं साधारण सभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्ष चुनेको हो । सभाले अध्यक्षसहित सात जना पदाधिकारी र सात जना सदस्य निर्वाचित गरेको छ ।