Tag: imf

मुद्रा कोषले विस्तारित कर्जा सुविधा अन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड...

भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको थियो । आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत ४ वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो ।

आइएमएफको अनुमान : विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व बैंकको तुलनामा ग्लोबल आर्थिक वृद्धि केही बढी हुने अनुमान गरेको छ । मंगलबार सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै आइएमएफले २.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको हो । यसअघि ३.४ प्रतिशतको वृद्धिदर हुने अनुमान थियो । यो अनुमान रुस–युक्रेन युद्धको प्रभावका कारण असफल भएको छ ।