Tag: imf

आइएमएफको अनुमान : विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व बैंकको तुलनामा ग्लोबल आर्थिक वृद्धि केही बढी हुने अनुमान गरेको छ । मंगलबार सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै आइएमएफले २.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको हो । यसअघि ३.४ प्रतिशतको वृद्धिदर हुने अनुमान थियो । यो अनुमान रुस–युक्रेन युद्धको प्रभावका कारण असफल भएको छ ।