Tag: #indonepalcsr #nepalandindia

नेपाल–भारतबीच सहकार्य प्रगाढ बनाउने उदेश्यसहित काठमाडौंमा ‘इन्डो नेपाल सीएसआर समिट’

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)लाई बलियो बनाउन र नेपाल–भारतबीच सहकार्य प्रगाढ बनाउने उदेश्यसहित काठमाडौंमा ‘इन्डो नेपाल सीएसआर समिट’ भएको छ ।