Tag: infotech

क्यान इन्फोटेकको २७ औं संस्करण माघ १८ देखि, प्रायोजकको खोजिमा महासंघ

क्यान इन्फोटेकको २७ औं संस्करण माघ १८ गते देखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको मेला ६ दिनसम्म चल्नेछ ।