Tag: internet

देशभरका सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थामा निःशुल्क इण्टरनेट

दूरसञ्चार प्राधिकरणको दूरसञ्चार विकास कोष मार्फत अघि बढाइएको परियोजना अनुसार देशभरका ५ हजार २ सय ३३ सामुदायिक माध्यमिक विद्यालय तथा ४ हजार १ सय २२ स्वास्थ्य संस्थामा इण्टरनेट जडान गरिएको हो ।

देशभर २५ स्थानमा काटियो इण्टरनेट, सेवा प्रदायक र प्राधिकरणको विवादमा सेवाग्राही...

इण्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का सीईओ सुभाष खड्काका अनुसार अहिलेसम्म देशका २५ ठाउँमा इण्टरनेट सेवा प्रभावित भएको छ । त्यसमा पनि भरतपुरमा अहिले इण्टरनेट सेवा ठप्प रहेको कुरा सीईओ खड्काले बताए ।