सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले दोस्रो चरणमा जेठ ९ गतेबाट आइपीओ बिक्री खुला गर्ने भएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर निष्कासन गरी बाँडफाँड गरेको थियो ।