Tag: #isreal

इजरायलको हमलामा आइआरजिसीका गुप्तचर प्रमुखसहित तीन उच्च अधिकारीको हत्या

इजराइलको आक्रमणबाट इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)को गुप्तचर विभाग प्रमुखसहित तीन उच्च अधिकारी मारिएका छन्।

अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या

अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ।