Tag: #khokho #khokhonepal #semifinal

खो खो विश्वकपकाे फाइनलमा नेपाल

नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै फाईनलमा पुगेकाे हाे

खो खो विश्‍वकपअन्तर्गत नेपालकाे महिला र पुरुष टिम दुवै सेमिफाइनलमा

भारतमा जारी खो खो विश्‍वकपअन्तर्गत महिला र पुरुष टिम दुवै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।