Tag: #kulekhani #flood #heavyrainfall

कुलेखानी जलाशय भरिएपछी दुई ओटा ढोका खोलियो

जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछि बाँधमा रहेका दुईवटा ढोका आंशिक रुपमा खोलिएको छ ।