Tag: kumari bank

कुमारी बैंकको नयाँ वर्ष अफर, २५ प्रतिशतसम्म क्यासब्याक पाइने

यस योजना अन्तर्गत पीओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउनेछन् ।

कुमारी–एनसीसी मर्जर : नाम ‘कुमारी बैंक लिमिटेड’,आइतबारदेखि एकीकृत कारोवार

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैंकको नाम ‘कुमारी बैंक लिमिटेड’ कायम हुने सार्वजनिक सूचनामार्फत जानकारी दिएको हो।

कुमारी र एनसीसी बैंकको स्वाप रेसियो टुंगियो, समान हैसियतमा गाभिने

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।

कुमारी बैंकको लाभांश घोषणा

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।