Tag: #loadshedding

काठमाडौंका यी स्थानमा पाँच घण्टासम्म विजुली नआउने

आज काठमाडौंका विभिन्न स्थानमा पाँच घण्टासम्म विद्युत अवरुद्ध छ। बलम्बु वितरण केन्द्रको दुईटा फिडर र रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रहरुका शनिबार दिउँसो विद्युत अवरूद्ध भएको हो ।

ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बन्द हुने भएको हो ।