Tag: #manang #snowfall

तीन जना बेलायती नागरिकसहित १५ जना पर्यटकको सकुशल उद्धार

मुस्ताङको हिडन भ्याली क्षेत्रमा तीन दिनदेखि फसेका तीन जना बेलायती नागरिकसहित १५ जना पर्यटकको शुक्रबार सकुशल उद्धार गरिएको छ ।