Tag: #marriage

बिहेको उमेर हद २० वर्ष, १६ मै बिहे गरे बदर नहुने...

सरकारले विवाहको उमेर र किशोर-किशोरीबीचको यौनसम्बन्धलाई लचिलो बनाउने गरी मुलुकी अपराध संहितामा संशोधन प्रस्ताव गरेको छ ।