Tag: #missing #sisters

चितवनबाट मंगलबारदेखि दिदीबहिनी बेपत्ता

काठमाडौं । चितवनको भरतपुर महानरपालिका-१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी वेपत्ता भएका छन् । बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक रहेका छन् । उनिहरु रिना र रोशनी दिदीबहिनीका छोरीहरु हुन् ।