Tag: #narayangarh- butwal #daunne #banda

सडक भासिँदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिँदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ ।

नारायणगढ बुटवल सडकखण्डकाे वैकल्पिक मार्ग पनि अवरुद्ध

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डको वैकल्पिक मार्ग पनि बाढीका कारण अवरुद्ध भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा डाइभर्सन बन्द गरेर वैकल्पिक मार्गको रुपमा प्रयोग गरिएको दुम्किबास–सर्दी–होङ्सी सिमेन्ट गेट पनि बन्द भएको हाे।