भेटमा बैंकर्सहरूले अहिले बैंकिङ क्षेत्रमाथी सडकबाटै आन्दोलन हुनु दुखद भएको तथा भौतिक आक्रमणनै हुन थालेको भन्दै सरकारले कानूनी कारबाही गर्न माग गरेका छन्।
सहरीभन्दा ग्रामीण जनसंख्या बढी कृषिमा आश्रित छ । मुलुुकको आर्थिक वृद्धि, गरिबी उन्मूलन र उच्च जीवनस्तरयापनका लागि कृषि क्षेत्रको विस्तार प्रमुख मुद्दा बनेको छ ।
वाणिज्य बैंकहरुमा निक्षेप संकलन दिनप्रतिदिन घटिरहेको छ । निक्षेप घटिरहँदा पनि अवधिमा कर्जा प्रवाह भने बढेको छ । जसको कारण पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएको छ ।
नेपाल बैंकर्स संघ मौद्रिक समीक्षाका लागि गभर्नर महाप्रसाद अधिकारीलाई बैंकर्स संघले ८ बुँदे सुझाव पेश गरेको छ । नेपाल बैंकर्स संघका नवनियुक्त पदाधिकारी तथा पूर्व अध्यक्षको टोलीले गभर्नर अधिकारीसँग भेटघाट गरेको सुझाव पेश गरेको हो ।
मंगलबार भएको संघको साधारणसभाले आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो नयाँ नेतृत्व चयन गरेको हो ।