Tag: Nepal Bankers’ Association

बैंकर्स संघका प्रतिनिधीलाई अर्थमन्त्रीले भने -‘ब्याजदरको समस्या समाधानमा लाग्नूस्’

भेटमा बैंकर्सहरूले अहिले बैंकिङ क्षेत्रमाथी सडकबाटै आन्दोलन हुनु दुखद भएको तथा भौतिक आक्रमणनै हुन थालेको भन्दै सरकारले कानूनी कारबाही गर्न माग गरेका छन्।

वाणिज्य बैंकले मंसिरमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने

मंसिरका लागि पनि बैंकहरुले कात्तिकै बराबर ब्याजदर प्रकाशित गर्ने निर्णय गरेको संघले जानकारी दिएको छ ।

कृषि क्षेत्रको व्यावसायीकरण: कृषि कर्जाको महत्व, सम्भावना र चुनौती

सहरीभन्दा ग्रामीण जनसंख्या बढी कृषिमा आश्रित छ । मुलुुकको आर्थिक वृद्धि, गरिबी उन्मूलन र उच्च जीवनस्तरयापनका लागि कृषि क्षेत्रको विस्तार प्रमुख मुद्दा बनेको छ ।

बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव, सीडी रेसियो ९१ प्रतिशत माथि

वाणिज्य बैंकहरुमा निक्षेप संकलन दिनप्रतिदिन घटिरहेको छ । निक्षेप घटिरहँदा पनि अवधिमा कर्जा प्रवाह भने बढेको छ । जसको कारण पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएको छ ।

मौद्रिक नीति समीक्षाको लागि बैंकर्स संघले दियो गभर्नरलाई ८ बुँदे...

नेपाल बैंकर्स संघ मौद्रिक समीक्षाका लागि गभर्नर महाप्रसाद अधिकारीलाई बैंकर्स संघले ८ बुँदे सुझाव पेश गरेको छ । नेपाल बैंकर्स संघका नवनियुक्त पदाधिकारी तथा पूर्व अध्यक्षको टोलीले गभर्नर अधिकारीसँग भेटघाट गरेको सुझाव पेश गरेको हो ।

बैंकर्स संघमा अनिलकुमार उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन

मंगलबार भएको संघको साधारणसभाले आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो नयाँ नेतृत्व चयन गरेको हो ।