सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चीनसँग आग्रह गरेको छ ।
अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ ।
चीनतर्फका दुई नाका तातोपानी र रसुवागढीबाट नेपालले गर्ने निर्यात शून्य छ । चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो तीन महिनामा नेपालले ती नाकाबाट कुनै पनि वस्तु निर्यात गर्न सकेन भने आयात पनि नगण्य छ ।
काठमाडौं, २६ असोज । नेपाल र चीनवीच २० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । राजधानीको सोल्टी होटलमा चिनका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ओलीवीच...