Tag: #parliament #ganendrashahi #politics

कुलमान घिसिङलाई हटाइए विरोधमा उत्रिने शाहीकाे चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइए त्यसको विरोधमा उत्रिने बताएका छन् ।

शाहीलाई अध्ययन गरेर मात्रै विचार राख्न निर्देशन

आइतबार राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको तर्फबाट शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएका हुन् ।