राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोग पुगेको छ । दल दर्ताका लागि आयोग पुगेको हो। पार्टीको अध्यक्षमा हिराप्रसाद सेती (किरण विक) रहेका छन् । पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ छ ।
काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरु प्रदर्शन शुरु भएको छ। गणतन्त्रवादीहरुले काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा गरिसकेका छन् ।