Tag: #prigles

३६ अर्ब डलरमा मार्सले किन्यो प्रिङ्गल्स र पप टार्ट बनाउने कम्पनी

बजारका डाटा विज्ञ मिन्टेलका अनुसार उपभोक्ताले आर्थिक संकटका कारण आफ्नै ब्राण्डको सस्तो जंकफुड रोज्न थालेपछि यो सम्झौता भएको हो ।