Tag: #putin

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत आउँदै

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदै छन् ।

रुसी राष्ट्रपति पुटिनले गरे युद्धविराम घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकतर्फी युद्धविराम घोषणा गरेका छन् । उनले आगामी मे ८ गतेदेखि १० गतेसम्म अर्थात् वैशाख २५ गतेदेखि २७ गतेसम्म युद्धविराम घोषणा गरेकाे बीबीसीले जनाएको छ।